काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थान मन्दिर स्क्रिप्ट पूजा गर्दै शुभ मुहुर्त गरिएको छ । शुभ मुहुर्तमा यो फिल्मका मुख्य कलाकार जितु नेपाल तथा वर्षा सिवाकोटीले मुहर्त सट दिए । मुहुर्त समाारहेमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्वीच अन डम्बर बहादुर राईले गरेका थिए । निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए । कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन् । यो फिल्मका प्रस्तुतकर्ता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...