मिस पविलाई अभिनय गर्न नआएको कुराको चर्चाः पब्लिसिटी कसको– फिल्म कि पविको ?

April 21, 2025 at 08:55 AM

काठमाडौं– आगामी हरितालिका तीजको अवसर पारेर प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘माग्ने राजा’ पुनः एक पटक चर्चामा रहेको छ । त्यसो त घोषणा भएदेखि नै यो फिल्म कहिले निर्देशक ऋषि लामिछानेको कामब्याक, कहिले माग्ने बुढा अर्थात केदार घिमिरे महंगा अभिनेता बनेकादेखि मिस पविको डेब्यू फिल्म भन्दै एकपछि अर्को कुराहरुका कारण चर्चामा आइरहेको छ । यद्यपि, अहिले भने ‘माग्ने राजा’ मार्फत डेब्यु गरेकी मिस पबिलाई अभिनय गर्नै नआएपछि फिल्ममा उनको रोल छोट्याएर अन्य कसैलाई उक्त रोल दिएको कुराको चर्चा चल्दै छ । मिस पबिलाई अभिनय गर्न नआएको कुरा फिल्म नगरीमा अहिले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...