नेपाली फिल्म क्षेत्रले गर्ला त यी तीन कुरा बन्द ?

April 22, 2025 at 01:50 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रले अघिल्लो वर्षदेखि व्यवसायिक रुपमा सक्षम बन्ने संकेत देखाएको छ । यद्यपि, ‘पूर्ण बहादुरको सारंगी’ जस्तो इतिहास रच्न सफल भएको फिल्मका निर्माताले हाकाहाकी रुपमै २०-२२ लाख रुपैयाँको टिकट आफैँले काटेपछि मात्र फिल्म हेर्न दर्शक स्वस्फूर्त रुपमा सिनेमा हलमा आउन थालेको बताएपछि अधिकांशले ‘दाँतमा ढुंगा लागेको’ अनुभव गरेका छन् । अर्कोतिर सिनेमा हलमा विभन्न विद्युत्तिय सञ्चार माध्यमका प्रतिनिधिहरु क्यामरा, माइक तथा बुमसहित सिनेमा हलभित्रै प्रवेश गरेर दर्शक प्रतिक्रिया लिन खोज्दा कतिपय दर्शकले आफ्नो गोपनियता भंग भएको भन्दै विरोधमात्र गरेका छैनन्, यस्तै अवस्था जारी रहे नेपाली फिल्म हेर्न सिनेमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...