काठमाडौं- जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । टिजरमा अभिनेता द्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ- ‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ !’यो संवादले देखाउँछ कि फिल्म केवल बाह्य हिंसाको चित्रणमा सीमित छैन, सामाजिक अन्याय, आर्थिक असमानता, शक्ति र संरचनाले सिर्जना गर्ने मानसिक तथा जीवन मरणको अवस्था जस्ता सूक्ष्म र गम्भीर विषयहरू उठाउने प्रयासमा छ । सहकारी संस्थाको अध्यक्षको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...