चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक, देखियो कलाकारहरूको प्रभावशाली भूमिका

April 22, 2025 at 09:33 AM

काठमाडौं – जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । टिजरमा अभिनेता द्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ – “गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...