रिहान-सम्राज्ञीको ‘आहुति : द वे अफ चेन्ज’को धमाधम यहाँ हुँदैछ छायांकन

April 22, 2025 at 10:22 AM

‘होस्टेल ३’ फेम रिहान गिरी तथा साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर ‘आहुति : द वे अफ चेन्ज’को छायांकन सुरु भएको छ । हाल फिल्मको पाँचथरको सुभाङम भैरहेको छ । फिल्ममा हर्के हल्दारको भूमिकामा चर्चित टेलिभिजन कलाकार विष्णु सापकोटाको पनि अभिनय छ । भवानी संग्रौलको निर्माण तथा निर्देशन रहने फिल्मको बजेट १ करोड २५ लाख बताइएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...