पोस्टरमा ‘उपहार’

January 15, 2024 at 06:54 AM
1 min read

काठमाडौँ- फागुन २५ मा प्रदर्शन हुने फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा साेमबार निर्माण टिमले  फिल्मकाे एकसाथ ४ पोस्टर सार्वजनिक गरेका हुन्। फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र नव कलाकार समर्पण जंग कार्की मुख्य भूमिकामा छन्। सहायक भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...