‘नरसिंहाः अवतार’को नयाँ पोस्टरमा चलचित्रका सबै कलाकार

April 22, 2025 at 10:26 PM

काठमाडौं । जेठ ९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका सबै कलाकारहरूलाई स्थान दिइएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक सञ्जालमा अत्यधिक मन पराइएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...