फ्राइडे रिलिज : देशभर लागे ‘भूठान’ र ‘खेल’, कस्तो आउला नतिजा ?

April 25, 2025 at 02:07 AM

नेपाली वक्सअफिसमा ३ नयाँ फिल्म रिलिज भएका छन् जसमा नेपालीभाषाका दुई फिल्म ‘खेल’ र ‘भूठान’ छन् भने भारतीयतर्फ ‘ओइ भुत्नी के’ रहेको छ । यसैगरी आमिर खान र सलमान खान अभिनित क्लासिक कल्ट कमेडी ‘अन्दाज अपना अपना’ समेत रिरिलिज भएको छ । हरिवंश आचार्यको केन्द्रीय भूमिका रहेको ‘भूठान’लाई ११० शो पाएको छ भने सुरक्षा पन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...