हलमा लाग्यो ‘भूठान’ र ‘खेल’

April 25, 2025 at 05:11 AM
1 min read

काठमाडौँ- यो साता हलमा दुई फिल्म प्रदर्शन भएको छ। शुक्रबार अर्थात् वैशाख १२ (आज) देखि हलमा फिल्म ‘भूठान’ र ‘खेल’ प्रदर्शन भएको हाे। ‘भूठान’ विनोद पौडेलको लेखन र निर्देशनमा बनेको छ। वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म आप्रवासी भूटानीको कथामा आधारित छ। फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...