जिम्मेवारी र माया बीचको सङ्घर्ष झल्काउने गीत ‘परिबन्ध’ सार्वजनिक

April 25, 2025 at 08:39 AM

काठमाडौं – सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ ।  भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् । भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...