यस्ताे छ ‘एक्लो’ मा दिया पुनको क्यारेक्टर पोस्टर

April 27, 2025 at 06:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’ मा अभिनीत अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। आज मातातिर्थ औंशीको अवसरमा निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। साइन्स फिक्सन जनरामा आधारित फिल्मको पोस्टरमा अभिनेत्री दियाको नाम एस्ट्रोनट पुन लेखिएको छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। उनको यो तेस्रो निर्देशकीय फिल्म हो। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...