भोजपुर- नेपाली चलचित्र उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको फिल्म ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा फिल्म ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए । यस विशेष शोमा फिल्मका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे । उनले भोजपुर, जहाँ पहिले फिल्म हल थियो तर, विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरु हुनु गौरवको विषय रहेको बताए । निर्देशक चाम्सले भने, ‘फिल्म हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...