आमाको मुख हेर्ने दिनमा स्मिताले ल्याइन् मर्मस्पर्शी ‘आमा’

April 27, 2025 at 11:51 AM

गायिका स्मिता दाहालले आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतको शव्द तथा संगीत चेतन सापकोटाले तयार पारेका हुन् । सुनिल क्षेत्रीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो । भिडियोमा गायिका स्मिता स्वयंले अभिनय गरेकी छन् भने अभिनेता आकाश श्रेष्ठ उनको जोडी बनेका छन् । सार्वजनिक गीतमा आमा हुनुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...