चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक, रङ्गीचङ्गी धागोजस्तै पात्रहरु र कथाले मन छुने विश्वास

April 29, 2025 at 12:48 PM

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको छ, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...