फिल्म ‘पिताम्बर’ हेरेर गरे अधिकांशले निर्देशक कृषाको तारिफ

April 30, 2025 at 04:11 AM
1 min read

काठमाडौं- समिक्षात्मक रुपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्। फिल्म हेरेर बाहिरि आएपछि अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने,‘एकदम राम्रो लाग्यो। सबैजनाको अभिनय एकदम जोडदार छ। एक्सन हेर्यो त्यस्तै छ। निर्देशकिय पक्ष पनि राम्रो छ। यो त्यो नभनौँ । कलाकार त एक ट्रक नै हुनुहुँदो रहेछ। सबैको काम एकदम राम्रो लाग्यो।’ उनी श्रीमती तथा कलाकार सीतादेवी तिमिल्सेनाले पनि सबै पक्ष राम्रो लागेको बताईन्। केदारसँगै फिल्मको प्रतिक्रिया दिने क्रममा उनले भनिन्,‘एकदम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...