तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति

April 30, 2025 at 11:21 AM
1 min read

काठमाडौं- पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको छ । अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायांकन हुन लागेको ठुलो लगानीको फिल्म हो । अन्तर्राष्ट्रिय ख्याति कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्ने गरी अनुमति दिइएको हो । कम्पनीले विभिन्न प्रक्रियाहरू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...