यस्तो बन्यो ‘मोहर’को फस्टलुक

April 30, 2025 at 01:14 PM

रंगखबर, काठमाडौँ: साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...