‘महाराजधिराज’मा रमेश उप्रेती

April 30, 2025 at 12:50 PM

रंगखबर, काठमाडौँ:  चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् । रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...