प्याट्रिक र रमेशले ‘चुले निम्तो’ बनाउने, दीपकले गर्नेछन् निर्देशन

May 1, 2025 at 02:19 AM

‘पूर्णबहादुरको सारंगी’का दुई निर्माता प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै उनीहरुले फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरलाई बिहेको निम्तो कार्डको डिजाइनमा बनाइएको छ । नेपाली फिल्मको डायस्पोरा वितरक सेभेन सिज इन्टरनेसनलको ब्यानरमा बन्ने यो फिल्मलाई दीपक वलीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...