‘उपहार’को फष्टलुक पोष्टर सार्वजनिक

January 15, 2024 at 10:55 PM

काठमाडौं । चलचित्र ‘उपहार’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चलचित्रका चार पोष्टर सार्वजनिक गरिएको हो । यो चलचित्र आउँदो फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । सार्वजनिक चलचित्रको एक पोष्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...