‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा

May 1, 2025 at 09:01 AM

द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो सिनेमाको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । प्रवीण खतिवडा, तेज गिरी र रुषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...