दसैँमा आउने माइतीघरको सुटिङ बल्ल सुरु : १ सय ५३ दिनमा फिल्म तयार गर्नु पर्ने चुनौती

May 1, 2025 at 09:11 AM

काठमाण्डौँ । जुन सुकै परिस्थितीमा आएपनि दसैँको फूलपातिमै प्रर्दशन गर्ने भनेर दावी गरिरहेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म माइतीघरको छायाँकन आजबाट बल्ल सुरु गरेका छन । आगामी असोज १३ गते फूलपाति पर्दछ । उक्त मितिमा सन्तोष सेनको बलिदान लाग्ने निश्चित छ जसको पोष्ट प्रोडक्सनको कार्य मध्य चरणमा छ । उता हाल सम्म सुटिङमा नहिडेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...