काठमाडौं । फिल्म ‘माइतीघर’को छायांकन बिहीबारबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा सुटिङ हुनेछ । धौलागिरी […]
The post म्याग्दीको ताकमबाट माइतीघर सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...