सिक्किममा ‘जार’ को वर्ल्ड प्रीमियर: दर्शकबाट उत्कृष्ट प्रशंसा

May 1, 2025 at 11:01 AM
1 min read

सिक्किम- यहि बैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म जारको सिक्किममा ग्राण्ड वर्ल्ड प्रीमियर सम्पन्न भएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रीमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली फिल्म क्षेत्रमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो । फिल्मको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो । पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो फिल्मको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन् । फिल्म हेरिसकेपछि स्थानीय दर्शकले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...