‘बलिदान’ प्रि-टिजर : नेपालमा पहिलो, दर्जन बढी देशमा पनि ट्रेन्डिङ गर्दै

May 1, 2025 at 11:55 AM
1 min read

यस वर्षको वडा दसैँको फूलपातीमा रिलिज हुने बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन्। यसैबीच, प्रि-टिजरले समाचार तयार पार्दासम्म ५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ र विदेशमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...