बालमनमा प्रविधिको प्रभाव समेटिएको फिल्म ‘झिल्को’ आजबाट देशव्यापी प्रदर्शनमा

May 2, 2025 at 04:06 AM
1 min read

काठमाडौँ- डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली फिल्म ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै आजबाट प्रदर्शनमा आएको छ। वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्यांक अनुसार फिल्म देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको हाे। काठमाडौँमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर पनि सहभागी थिइन्। उनले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...