सौगात र अनुपको ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न

May 2, 2025 at 08:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ बाट प्रदर्शनमा आउने सिनेमा ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर गरिएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली सिनेमा उद्योगमा प्रतिनिधित्व गर्ने सिनेमाकर्मीको उपस्थिति रहेको थियो । सिनेमाको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...