काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई […]
The post के घर के डेराः घर नं. २ ट्रेलरमा घर र डेराको अन्तर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...