२५ दिनमा सके ‘पूर्णबहादुरको सारंगी’का निर्माताले ‘अभिमन्यू’को छायांकन

May 3, 2025 at 05:38 AM
1 min read

काठमाडौँ- फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायांकन सकिएको छ। गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ। सेभेन सिज फिल्मको प्रस्तुतिमा तयार भइरहेको अभिमन्युलाई नव निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन। मुकेश खनालको लेखनमा आधारित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...