‘यो मन त मेरो नेपाली हो’को खैँजडी भजन ‘हेर लौ नेपाल आमाको’ सार्वजनिक

May 3, 2025 at 10:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ । प्रमोद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...