महाराजधिराजमा जोडिए आर्यन

May 4, 2025 at 03:26 AM
1 min read

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । यो फिल्ममा यसअघि नै रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन् । निर्माण पक्षका अनुसार आर्यन प्रमुख भूमिकाका लागि अनुबन्धित भएका हुन् । आर्यन, रमेश र पलको अनुबन्धले फिल्मको लाइनअप बलियो हुँदै गएको छ । फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । […]

The post महाराजधिराजमा जोडिए आर्यन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...