‘ऊनको स्वीटर’ लाई मैले अभिनय गरेका फिल्मको उत्कृष्ट पाँचको लिस्टमा राख्ने छु’: विपिन कार्की, अभिनेता

May 4, 2025 at 04:46 AM

काठमाडौं– निर्देशक नविन चौहानद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनमा आउनु एक साताअघि शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य अभिनेता विपिन कार्की भन्दै थिए– ‘मैले अभिनय गरेका फिल्मको टप पाँचको लिस्टमा म ‘ऊनको स्वीटर’ लाई पनि राख्नेछु । पछि आफूले के–के काम गरेँ त भनेर पछाडि फर्किँदा जसरी म हरि, जात्रा भन्छु, त्यहि गन्तिमा मैले ‘ऊनको स्वीटर’ लाई पनि थप गर्न पाएको छु । भोलि गएर नतिजा जे होस्, त्यो मलाई फरक पर्दैन तर भोलि आफ्नो फिल्मको गन्ति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...