फ्यान रिझाउन खप्पिस अनमोल

May 6, 2025 at 06:04 AM

काठमाडौं– आफ्नो स्टारडमका कारण अभिनेता अनमोल केसी प्रायः चर्चामै रहन्छन् । उनी कहिले उनका फिल्मका कारण चर्चामा रहन्छन् भने कहिलेकाहिँ अफेयरका कारण पनि अहिले भने उनी आफ्नै बुवा भुवन केसीको निर्देशनमा बन्ने फिल्ममा अनुबन्धित भएर चर्चामा आएका छन् भने आगामी शुभ–दीपावलीको पूर्व सन्ध्या पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ का कारण पनि चर्चामै छन् । यति बेला भने अनमोलले आफ्ना फ्यानहरुका लागि गरेको समय व्यवस्थापनका कारण पनि चर्चा छन् भन्दा फरक नपर्ला । हुन त अभिनेता केसी त्यस्ता कलाकार हुन्, जसको अत्यधिक फ्यान फलोइङ लोभलाग्दो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...