काठमाडौं– अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रूपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘आँखा’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । यससँगै उनको मुख्य भूमिका रहेको फिल्म ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छन् । गत वर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ । गत वर्षको असार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...