मिलन चाम्सको ‘सुम्निमा’मा उपासना

May 7, 2025 at 10:26 PM

काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । प्रेमकथामा आधारित हुने यो चलचित्र नेपाली र अंग्रेजी भाषामा निर्माण हुने जनाइएको छ । ‘सुम्निमा’मा उपासना अनुन्बन्धसँगै उहाँको जोडी अभिनेताको लागि अडिसन आहृवान गरिएको छ । २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिशनमा भाग लिन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...