मुम्बई(एजेन्सी) । भारत र पाकिस्तानको सीमावर्ती जम्मु र कश्मिरको पहलगाममा केही समय अघि आतंकवादी आक्रमण भएपछि भारत र पाकिस्तानबीच भीडन्त सुरु भएको छ । पहलगाममा पाकिस्तानी पक्षले आक्रमण गरेर एक नेपालीसहित २५ जनाको मृत्यु भएपछि भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएर पाकिस्तानमाथि आक्रमण सुरु गरेको छ । बलिउडले पनि भारतको निर्णयको स्वागत गरेको छ । यही […]
The post अपरेसन सिन्दुर फिल्म बनाउन बलिउडमा निर्माताको हानाथाप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...