माइकलको ‘राम नाम सत्य’मा भित्रिए सुशिल श्रेष्ठ

May 8, 2025 at 08:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता सुशिल श्रेष्ठ अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले वुधबार कागजी संझौता गरेको छ । सिनेमाको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभस्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...