काठमाडौं– जेठ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नरसिंहाः अवतार’ टीमका लागि मात्र नभएर दर्शकका लागि पनि कौतुहलताको विषय बनेको छ । करिव ९ वर्षपछि महानायक राजेश हमालालाई अभिनय गर्दै गरेको देख्न पाइने भएकाले फिल्मलाई लिएर दर्शकको कौतुहलता बढेको हो । दिवाकर भट्टराईद्वारा निर्देशित यो फिल्मको ट्रेलर बिहीवार यूट्युबमार्फत सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक भएको १५ मिनेटमा नै ट्रेन्डिङमा पुग्ने शायद यो नेपाली फिल्मको इतिहासमा पहिलो पटक हुन सक्छ । ट्रेलर हेरेपछि राजेश हमाललाई लिएर दर्शकहरुले विभिन्न प्रतिक्रिया दिन थालेका छन् । ट्रेलरमा आएका प्रतिक्रिया प्रायः सबै राजेश हमालकै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...