आलोचकलाई जवाफ हो सुरक्षाको नबुझिने भाषासहितको तस्विर ?

May 11, 2025 at 07:15 AM

काठमाडौं– अभिनेत्री सुरक्षा पन्तले ‘दाइको माया’ भन्दै लगातार दुई वटा फरक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । दुई दिन अगाडि पनि सुरक्षाले देवी अवतारको तस्विर शेयर गरेको सोसल मिडियामा हलचल मच्चाएकी थिइन् । हुन त सुरक्षा झैँ अन्य अभिनेत्रीहरुले पनि सोसल मिडियामा तस्विर शेयर नगर्ने त होइन, तर सुरक्षाले जुन पोज र अवतारमा तस्विर शेयर गरिरहेकी छिन्, त्यसले वास्तवमै सबैको ध्यान केन्द्रित गरेको छ । अहिले सुरक्षाले शेयर गरेको तस्विरमा पनि उनले सारी नै लगाएको झैँ देखिन्छ तर सारीमा भने पहिलो तस्विरमा झैँ केहि अक्षर प्रिन्ट भएको देखिन्छ, तर के ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...