बलामीले ‘तुलसीराम’ बनाउने

May 12, 2025 at 12:01 PM

काठमाडौं– बुद्ध जयन्तीको अवसर पारेर नयाँ नेपाली फिल्म ‘तुलसीराम’ निर्माण घोषणा गरिएको छ । यो फिल्म जेठ महिनाको अन्तिम सातादेखि फ्लोरमा जाने निर्माता तथा निर्देशक बाबु साहेब बलामीको भनाइ छ । फिल्मको छायांकन काठमाडौं, चित्लाङ्ग तथा हेटौँडामा गरिने छ । एलआरआरको ब्यानरबाट निर्माण हुन लागेको फिल्मको कथा पनि निर्देशक बलामीले नै तयार पारेका हुन् । फिल्मका लेखक शंकर अधिकारी घायल हुन् । फिल्मका कार्यकारी निर्माता देव महर्जन नै यो फिल्मका द्वन्द निर्देशक हुन् भने फिल्ममा विकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ । कलाकारको छनोट हुन बाँकी रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...