कान्समा ‘एक्लो’ प्रवर्द्धन गर्दै प्रदीप शाही

May 12, 2025 at 05:13 PM

काठमाडौं – कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण फ्रान्सको कान्स सहरमा मे १३ देखि २४ सम्म हुँदैछ । यो विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमा यस वर्ष नेपालबाट विज्ञान कथामा आधारित चलचित्र ‘एक्लो’ पनि कान्समा सहभागी हुँदैछ । प्रतिस्पर्धामा छनोट नभए पनि यो चलचित्र ‘मार्चे दु फिल्म’ अर्थात् कान्सको चलचित्र बजारमा आफ्नो प्रचारप्रसार गर्नेछ । यो नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...