सातौँ निफमा ८८ चलचित्र

January 16, 2024 at 02:29 PM

काठमाडौँ।नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँ हुने ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’ मा यस वर्ष ४० देशका ८८ चलचित्र छनोट भएका छन् । आयोजकले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिने जानकारी दिएको हो । प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...