काठमाडौं– निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘पीआर’ को ईण्ड–क्ल्याप भएको छ । निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सम्पन्न भएको जानकारी दिएको हो । निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन तथा नेपालमा १० दिनको सेड्युलमा फिल्मको छायांकन सकिएको बताएका छन् । बस्नेतले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए । फिल्मको छायांकन सकेपछि निर्देशक बस्नेतले कथाले मागे अनुसार नै अष्ट्रेलिया र नेपालमा छायांकन गरेको बताए । ‘मैले कथा अनुसार नै पीआरको छायांकन सकाएको छु,’ उनले भने– ‘कलाकारहरुले एकदमै राम्रो काम गर्नु भएको छ । त्यसैले यो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...