‘जारी २’ को शुभमुहूर्त

May 13, 2025 at 05:00 AM

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहने नेपाली फिल्म ‘जारी– २’ को शुभमुहूर्त गरिएको छ । पाँचथरमा गरिएको फिल्मको शुभमुहूर्तसँगै छायांकन पनि प्रारम्भ भएको छ । यो फिल्मको सम्पूर्ण छायांकन पाँचथरमा हुने निर्माण पक्षले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन हुनेछ । ‘जारी २’ फिल्म ‘जारी’ को सिक्वेल हो । यो फिल्मको फर्स्ट लस्क यसअघि नै सार्वजनिक भइसकेको छ । फिल्म दशैँमा प्रदर्शन हुने घोषणा गर्दै ‘जारी २’ को फर्स्टलुक सार्वजनिक गरिएको थियो । फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो । यो फिल्मलाई स्लोगन ‘सङ्ग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...