फिल्म प्रचारका लागि अभिनेता-अभिनेत्रीहरुको सडक दौडाहा

May 14, 2025 at 07:14 AM

काठमाडौं– अहिले जुन गतिमा नेपाली फिल्म निर्माण भइरहेका छन्, त्यहि गतिमा फिल्म सफल भने भइरहेका छैनन् । प्रदर्शनमा आउने पाँच वटा नेपाली फिल्ममध्ये एक फिल्मले राम्रो व्यवसाय गर्छन् भने चार फिल्म एक हप्ता पनि पुग्न नपाई सिनेमा हलबाट उत्रिन्छन् अथवा दर्शकको संख्यामा कमि हुन्छ । त्यस्ता फिल्मले लगानी उठाउनसमेत संघर्ष गर्नु पर्छ । फिल्म नचल्नुको दोष कहिले निर्देशक त कहिले कलाकारमाथि लाग्ने गर्छ । अझ फिल्मका अभिनेता–अभिनेत्रीले फिल्मको प्रचार–प्रसारमा समय नदिएकाले पनि फिल्म चल्न नसकेको पनि दोष नआउने होइन । यद्यपि, अहिले फिल्मका अभिनेता–अभिनेत्रीहरु नै आफ्नो प्रदर्शनमा आउने फिल्मको प्रचारमा सडकमै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...