‘सत्य कहिल्यै लुक्दैन’: ‘महाभोज’ का कलाकारको मध्यरातको पोस्टले मच्चायो हलचल

May 14, 2025 at 06:33 AM

काठमाडौं– मंगलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली फिल्म उद्योगसँग जोडिएका दर्शक, समर्थक तथा पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे– ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित फिल्म ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए । निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले । के यो फिल्मको प्रचार रणनीतिको हिस्सा हो ? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...