‘सिनेपा’ निर्माण आरम्भले उत्साहित छौँ : फिल्मकर्मी

May 14, 2025 at 08:18 AM
1 min read

काठमाडौँ- ‘सिनेपा’ नामक फिल्म छायांकन स्टुडियो निर्माण सुरु भएपछि फिल्मकर्मीमा उत्साह थपिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माणको उद्घोष गरेसँगै फिल्मकर्मीहरुमा उत्साह बढेको हो। यसै विषयमा अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको बताए। आफू २०२२ सालमा फिल्म छायांकनकै लागि नेपाल बाहिर जानुपरेकाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...