३६ डिग्री तापक्रममा पल शाहलाई लेदरको ज्याकेट

May 14, 2025 at 11:41 AM

काठमाडौं– अभिनेता पल शाह एक जना त्यस्ता अभिनेता हुन्, जसको उपस्थितिबिना जिल्ला–जिल्लामा आयोजना हुने महोत्सव नै अपूरो हुन्छ भन्दा फरक नपर्ला । खासगरि महोत्सवको विशेष आकर्षण अर्थात सांस्कृतिक कार्यक्रममा अभिनेता शाहको उपस्थिति अनिवार्य झैँ बनेको छ । त्यसैले पनि यी अभिनेतालाई महोत्सवका राजा नै भन्न थालिएको छ । तिनै पल शाहले केहीअघि फिल्म ‘मोहर’ को गीतको छायांकनमा व्यस्त छन् । उनी अहिले नवलपरासीमा ‘मोहर’ को छायांकन गरिरहेका छन् । अहिले मध्य गर्मी अनि नवलपरासी, त्यसमा पनि मध्य दिन अनि पलले लगाउनु पर्ने लेदरको ज्याकेट र बुट । कलाकारलाई पनि कहाँ सुख ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...