‘नरसिंहाः अवतार’को अष्ट्रेलिया राइट्स विक्री

May 14, 2025 at 03:27 PM

रंगखबर, काठमाडौँ: जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ । फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...